यर्मिया ४९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० त्यसैले ए मानिसहरू हो! यहोवाले एदोमलाई र तेमानका बासिन्दाहरूलाई के गर्ने निर्णय गर्नुभएको छ,+ सुन: बगालका साना पाठाहरूलाई घिसारेर लगिनेछ। यिनीहरूको वासस्थानलाई उहाँले तिनीहरूको कारण उजाड पारिदिनुहुनेछ।+ योएल ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तर मिश्र* उजाड हुनेछ+ अनि एदोमचाहिँ मरुभूमि।+ किनकि तिनीहरूले यहुदाका मानिसहरूमाथि अत्याचार गरे+ र उनीहरूको भूमिमा निर्दोषहरूको रगत बगाए।+
२० त्यसैले ए मानिसहरू हो! यहोवाले एदोमलाई र तेमानका बासिन्दाहरूलाई के गर्ने निर्णय गर्नुभएको छ,+ सुन: बगालका साना पाठाहरूलाई घिसारेर लगिनेछ। यिनीहरूको वासस्थानलाई उहाँले तिनीहरूको कारण उजाड पारिदिनुहुनेछ।+
१९ तर मिश्र* उजाड हुनेछ+ अनि एदोमचाहिँ मरुभूमि।+ किनकि तिनीहरूले यहुदाका मानिसहरूमाथि अत्याचार गरे+ र उनीहरूको भूमिमा निर्दोषहरूको रगत बगाए।+