युहन्ना ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ जब येसुले आफ्नो नजर उठाएर हेर्दा एउटा ठूलो जमात आफूकहाँ आउँदै गरेको देख्नुभयो, तब उहाँले फिलिपलाई भन्नुभयो: “यिनीहरूलाई खुवाउन हामी कहाँ रोटी किनौँ?”+
५ जब येसुले आफ्नो नजर उठाएर हेर्दा एउटा ठूलो जमात आफूकहाँ आउँदै गरेको देख्नुभयो, तब उहाँले फिलिपलाई भन्नुभयो: “यिनीहरूलाई खुवाउन हामी कहाँ रोटी किनौँ?”+