जकरिया ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ। हे यरुसलेमकी छोरी, जयजयकार गर। हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी न्यायी छन् अनि तिनले उद्धार गर्नेछन्;* तिनी नम्र छन्+ र गधामाथि, हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्।+ लुका १:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+
९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ। हे यरुसलेमकी छोरी, जयजयकार गर। हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+ तिनी न्यायी छन् अनि तिनले उद्धार गर्नेछन्;* तिनी नम्र छन्+ र गधामाथि, हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्।+
३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+