प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:२७-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तब राज्यपालका सिपाहीहरूले येसुलाई राज्यपालको निवासमा लगे र सेनाको पूरै टुकडी बोलाएर उहाँलाई घेरा हाल्न लगाए।+ २८ अनि उहाँको लुगा फुकालिदिएर तिनीहरूले उहाँलाई चहकिलो रातो रङ्‌गको अलखा* लगाइदिए+ २९ अनि काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र उहाँको दाहिने हातमा नर्कट थमाइदिए। त्यसपछि उहाँसामु घुँडा टेकेर तिनीहरूले यसो भन्दै उहाँलाई गिज्याए: “हे यहुदीहरूका राजा, प्रणाम!”* ३० तिनीहरूले उहाँलाई थुके+ अनि नर्कट लिएर उहाँको शिरमा हिर्काउन थाले। ३१ उहाँलाई गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको अलखा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने