मत्ति २७:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ बाटोमा जाँदै गर्दा तिनीहरूले सिमोन नाम गरेको साइरेनीवासीलाई भेटे। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+ लुका २३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तब उहाँलाई लैजाँदै गर्दा तिनीहरूले गाउँबाट आउँदै गरेको साइरेनीवासी सिमोनलाई पक्रे अनि तिनलाई यातनाको खम्बा* बोकाएर येसुको पछिपछि हिँड्न लगाए।+
३२ बाटोमा जाँदै गर्दा तिनीहरूले सिमोन नाम गरेको साइरेनीवासीलाई भेटे। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+
२६ तब उहाँलाई लैजाँदै गर्दा तिनीहरूले गाउँबाट आउँदै गरेको साइरेनीवासी सिमोनलाई पक्रे अनि तिनलाई यातनाको खम्बा* बोकाएर येसुको पछिपछि हिँड्न लगाए।+