मत्ति २८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्युँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर! उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’ हेर! मैले तिमीहरूलाई यो कुरा भनिदिएको छु।”+
७ अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्युँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर! उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’ हेर! मैले तिमीहरूलाई यो कुरा भनिदिएको छु।”+