मत्ति २७:५४ पवित्र बाइबल नयाँ संसार अनुवाद ५४ जब सैनिक अफिसर र तिनीसँगै येसुलाई पहरा दिइरहेका अरू मानिसहरूले भूकम्पका साथै अन्य घटनाहरू देखे, तब तिनीहरू असाध्यै डराए अनि यसो भने: “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्।”+
५४ जब सैनिक अफिसर र तिनीसँगै येसुलाई पहरा दिइरहेका अरू मानिसहरूले भूकम्पका साथै अन्य घटनाहरू देखे, तब तिनीहरू असाध्यै डराए अनि यसो भने: “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्।”+