-
प्रेषित २६:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तथापि परमेश्वरको मदत पाएकोले आजको दिनसम्मै साना र ठूला सबैलाई म साक्षी दिँदै छु। हुन आउने कुराहरूको विषयमा भविष्यवक्ताहरूले अनि मोसाले जे भने, त्योबाहेक अरू कुनै कुरा म तिनीहरूलाई बताउँदिनँ।+
-