कलस्सी ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साथै अर्खिप्पसलाई+ यसो भनिदेओ: “प्रभुको चेलाको नाताले आफूले स्विकारेको सेवाको काम ठीकसित पूरा गर्न तिमी सधैँ सजग रहनू।”
१७ साथै अर्खिप्पसलाई+ यसो भनिदेओ: “प्रभुको चेलाको नाताले आफूले स्विकारेको सेवाको काम ठीकसित पूरा गर्न तिमी सधैँ सजग रहनू।”