प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • अम्मोनविरुद्ध भविष्यवाणी (१-७)

      • मोआबविरुद्ध भविष्यवाणी (८-११)

      • एदोमविरुद्ध भविष्यवाणी (१२-१४)

      • पलिस्तियाविरुद्ध भविष्यवाणी (१५-१७)

इजकिएल २५:२

मार्जिनल रेफरेन्स

  • +उत्प १९:३६, ३८
  • +यर्मि ४९:१; आमो १:१३; सप २:९

इजकिएल २५:४

फुटनोट

  • *

    वा “बेबिलोनीहरूको।”

  • *

    वा “पर्खालले घेरिएको छाउनी।”

इजकिएल २५:५

मार्जिनल रेफरेन्स

  • +२स १२:२६; इज २१:२०

इजकिएल २५:६

मार्जिनल रेफरेन्स

  • +वि २:१५
  • +सप २:८

इजकिएल २५:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:२; आमो १:१४

इजकिएल २५:८

मार्जिनल रेफरेन्स

  • +यसै १५:१; यर्मि ४८:१; आमो २:१
  • +व्य २:४

इजकिएल २५:९

मार्जिनल रेफरेन्स

  • +गन ३२:३७, ३८; यहो १३:१५, १९

इजकिएल २५:१०

मार्जिनल रेफरेन्स

  • +इज २५:४
  • +इज २१:२८, ३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ७४

इजकिएल २५:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ४८:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ७४

इजकिएल २५:१२

मार्जिनल रेफरेन्स

  • +२इ २८:१७; भज १३७:७; वि ४:२२; आमो १:११; ओब १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ७४

इजकिएल २५:१३

मार्जिनल रेफरेन्स

  • +मला १:४
  • +यर्मि ४९:७, ८

इजकिएल २५:१४

मार्जिनल रेफरेन्स

  • +यसै ११:१४; ६३:१
  • +नहु १:२

इजकिएल २५:१५

फुटनोट

  • *

    वा “मेरा मानिसहरूको मनमनै खिसी गर्दै।”

मार्जिनल रेफरेन्स

  • +२इ २८:१८; यसै ९:११, १२; १४:२९; यर्मि ४७:१; योए ३:४-६; आमो १:६

इजकिएल २५:१६

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, २०; सप २:४
  • +सप २:५
  • +यर्मि ४७:४

इजकिएल २५:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८१

अरू

इज. २५:२उत्प १९:३६, ३८
इज. २५:२यर्मि ४९:१; आमो १:१३; सप २:९
इज. २५:५२स १२:२६; इज २१:२०
इज. २५:६वि २:१५
इज. २५:६सप २:८
इज. २५:७यर्मि ४९:२; आमो १:१४
इज. २५:८यसै १५:१; यर्मि ४८:१; आमो २:१
इज. २५:८व्य २:४
इज. २५:९गन ३२:३७, ३८; यहो १३:१५, १९
इज. २५:१०इज २५:४
इज. २५:१०इज २१:२८, ३२
इज. २५:११यर्मि ४८:१
इज. २५:१२२इ २८:१७; भज १३७:७; वि ४:२२; आमो १:११; ओब १०
इज. २५:१३मला १:४
इज. २५:१३यर्मि ४९:७, ८
इज. २५:१४यसै ११:१४; ६३:१
इज. २५:१४नहु १:२
इज. २५:१५२इ २८:१८; यसै ९:११, १२; १४:२९; यर्मि ४७:१; योए ३:४-६; आमो १:६
इज. २५:१६यर्मि २५:१७, २०; सप २:४
इज. २५:१६सप २:५
इज. २५:१६यर्मि ४७:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २५:१-१७

इजकिएल

२५ यहोवाको यो वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, अम्मोनीहरूतिर+ फर्केर तिनीहरूविरुद्ध भविष्यवाणी गर।+ ३ अम्मोनीहरूको विषयमा तिमीले भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवाको वचन सुन। ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “मेरो मन्दिर अपवित्र हुँदा, इस्राएलको भूमि उजाड हुँदा अनि यहुदाको घरानालाई कैद गरेर लगिँदा तिमीहरूले ‘बेसै भयो!’ भन्दै गिज्यायौ। ४ त्यसकारण म तिमीहरूलाई पूर्वका मानिसहरूको* हातमा सुम्पिनेछु। तिनीहरूले तिमीहरूको भूमिमा छाउनी* हाल्नेछन्‌ र पाल टाँग्नेछन्‌। तिमीहरूको भूमिको उब्जनी तिनीहरूले खानेछन्‌ र तिमीहरूका भेडाबाख्राको दूध पिउनेछन्‌। ५ राब्बाहलाई+ म उँटहरू चर्ने ठाउँ र अम्मोनीहरूको बस्तीलाई भेडाबाख्राको गोठ बनाउनेछु। अनि म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।”’”

६ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘इस्राएलको दुर्गति देख्दा तिमीहरूले थपडी माऱ्‍यौ,+ बुर्लुक-बुर्लुक उफ्रियौ र हर्ष मनायौ। यसरी तिमीहरूले इस्राएललाई गिज्यायौ।+ ७ त्यसैले म तिमीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिमीहरूलाई अरू जातिको हातमा सुम्पिनेछु र तिनीहरूले तिमीहरूलाई लुट्‌नेछन्‌। म तिमीहरूको नामोनिसान मेटिदिनेछु र तिमीहरूको भूमिबाट तिमीहरूलाई नष्ट गर्नेछु।+ म तिमीहरूको सर्वनाश गर्नेछु। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’

८ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘मोआब+ र सेइरले+ “यहुदाको घराना पनि अरू जातिजस्तै त हो नि” भनेकोले ९ म मोआबको पाखा—त्यसको सिमानामा रहेका सुन्दर-सुन्दर सहरहरू बेथ-यसिमोथ, बाआल-मोन र किर्यथैमसमेत+ शत्रुहरूका लागि खुला छोडिदिनेछु। १० म अम्मोनीहरूसँगसँगै मोआबीहरूलाई पनि पूर्वका मानिसहरूको हातमा सुम्पिदिनेछु।+ यसरी अम्मोनीहरूको नामोनिसान मेटिनेछ।+ ११ म मोआबमा तिनीहरूलाई दण्ड दिनेछु।+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।’

१२ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘एदोमले बदलाको भाव राख्दै यहुदाको घरानालाई आक्रमण गरेर ठूलो अपराध गरेको छ।+ १३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+ १४ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘इस्राएलका मेरा मानिसहरूको हातबाट म एदोमसित बदला लिनेछु।+ तिनीहरूले मेरो रिस र मेरो क्रोध एदोममाथि खन्याउनेछन्‌ अनि म कसरी बदला लिँदो रहेछु भनेर एदोमले थाह पाउनेछ।’”’+

१५ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘पलिस्तियालीहरूले मेरा मानिसहरूसित इबी राख्दै* उनीहरूलाई नाश गरेर बदला लिन खोजेका छन्‌।+ १६ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “हेर, म पलिस्तियालीहरूविरुद्ध आफ्नो हात उठाउनेछु।+ म कराथीहरूलाई+ र समुद्री किनारमा जो-जो बाँकी छन्‌,+ तिनीहरू सबैलाई नाश गर्नेछु। १७ तिनीहरूलाई कडाभन्दा कडा सजाय दिएर म तिनीहरूसित बदला लिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने