प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • यरुसलेम, काम नलाग्ने अङ्‌गुरको बोट (१-८)

इजकिएल १५:६

मार्जिनल रेफरेन्स

  • +भज ८०:१४-१६; यसै ५:२४; यर्मि ७:२०; इज २०:४७

इजकिएल १५:७

मार्जिनल रेफरेन्स

  • +इज ६:७; ७:४

इजकिएल १५:८

मार्जिनल रेफरेन्स

  • +यसै ६:११; यर्मि २५:११; इज ६:१४
  • +२इ ३६:१४

अरू

इज. १५:६भज ८०:१४-१६; यसै ५:२४; यर्मि ७:२०; इज २०:४७
इज. १५:७इज ६:७; ७:४
इज. १५:८यसै ६:११; यर्मि २५:११; इज ६:१४
इज. १५:८२इ ३६:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १५:१-८

इजकिएल

१५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, वनका अरू रूख वा हाँगाबिँगाको तुलनामा अङ्‌गुरको बोटको काठलाई राम्रो मान्‍न सकिन्छ र? ३ त्यसको काठबाट बनेको डन्डाको के काम? मानिसहरू भाँडाकुँडा झुन्ड्‌याउन त्यसबाट किला बनाउँछन्‌ र? ४ हेर, त्यो त आगो बाल्न मात्र काम लाग्छ। त्यसको दुई छेउ ह्वारह्वार्ती बल्छ र बीचको भाग डढ्‌छ। त्यसपछि त्यसको के काम? ५ अङ्‌गुरको बोटको काठ सिङ्‌गो हुँदा त कामलाग्दो थिएन भने आगोमा डढिसकेपछि झन्‌ के काम?”

६ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘वनका रूखहरूमध्ये अङ्‌गुरको बोटको काठलाई आगो बाल्ने दाउरा बनाएझैँ म यरुसलेमका मानिसहरूलाई नाश गर्नेछु।+ ७ म तिनीहरूविरुद्ध कदम चाल्नेछु। तिनीहरू आगोको लप्कोबाट उम्केका छन्‌ तर तिनीहरू आगोले नै भस्म हुनेछन्‌। जब म तिनीहरूविरुद्ध खडा हुनेछु, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”+

८ “‘म तिनीहरूको देशलाई उजाड पार्नेछु+ किनकि तिनीहरू विश्‍वासघाती भए,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने