१
थियोफिलसलाई सम्बोधन (१-५)
पृथ्वीको कुनाकुनामा साक्षी (६-८)
येसु स्वर्ग उक्लनुहुन्छ (९-११)
चेलाहरू एक चित्तका भएर भेला हुन्छन् (१२-१४)
यहुदाको ठाउँमा मत्तियासलाई छानिन्छ (१५-२६)
२
पेन्तिकोसमा पवित्र शक्ति खन्याइन्छ (१-१३)
पत्रुसको भाषण (१४-३६)
पत्रुसको भाषणप्रति भीडको प्रतिक्रिया (३७-४१)
ख्रिष्टियन सङ्गति (४२-४७)
३
४
पत्रुस र युहन्ना पक्राउ पर्छन् (१-४)
न्यायपरिषद्सामु पुर्पक्ष (५-२२)
साहसको निम्ति प्रार्थना (२३-३१)
चेलाहरू आफूसित भएको कुरा बाँडचुँड गर्छन् (३२-३७)
५
हननिया र सफिरा (१-११)
प्रेषितहरू थुप्रै चमत्कार गर्छन् (१२-१६)
झ्यालखानामा हालिन्छन् र मुक्त गरिन्छन् (१७-२१क)
न्यायपरिषद्सामु फेरि ल्याइन्छ (२१ख-३२)
गमलिएलको सल्लाह (३३-४०)
घर-घरको प्रचार (४१, ४२)
६
७
८
सावल मण्डलीको खेदो गर्छन् (१-३)
फिलिपले सामरियामा प्रचार गरेर राम्रो नतिजा पाउँछन् (४-१३)
पत्रुस र युहन्नालाई सामरिया पठाइन्छ (१४-१७)
सिमोन पवित्र शक्तिलाई किन्ने कोसिस गर्छन् (१८-२५)
इथियोपियाली नपुंसक (२६-४०)
९
दमिसक जाने बाटोमा सावल (१-९)
सावललाई मदत गर्न हननियालाई पठाइन्छ (१०-१९क)
सावल दमिसकमा येसुबारे प्रचार गर्छन् (१९ख-२५)
सावल यरुसलेम जान्छन् (२६-३१)
पत्रुस एनियासलाई निको पार्छन् (३२-३५)
उदार डोरकासलाई फेरि जीवित पारिन्छ (३६-४३)
१०
कर्निलियसले देखेको दर्शन (१-८)
शुद्ध पारिएका जनावरहरूबारे पत्रुसले देखेको दर्शन (९-१६)
पत्रुस कर्निलियसलाई भेट्छन् (१७-३३)
पत्रुस अन्यजातिका मानिसहरूलाई सुसमाचार सुनाउँछन् (३४-४३)
अन्यजातिका मानिसहरूले पवित्र शक्ति पाउँछन् र बप्तिस्मा गर्छन् (४४-४८)
११
पत्रुस प्रेषितहरूलाई घटनाको विवरण सुनाउँछन् (१-१८)
सिरियाको एन्टिओकमा बर्णाबास र सावल (१९-२६)
अगाबस अनिकालको भविष्यवाणी गर्छन् (२७-३०)
१२
याकुब मारिन्छन्; पत्रुसलाई झ्यालखानामा हालिन्छ (१-५)
पत्रुसलाई चमत्कारपूर्ण ढङ्गमा मुक्त गरिन्छ (६-१९)
स्वर्गदूतले हेरोदलाई प्रहार गर्छन् (२०-२५)
१३
बर्णाबास र सावललाई मिसनरीको रूपमा पठाइन्छ (१-३)
साइप्रसमा प्रचार (४-१२)
पिसिदियाको एन्टिओकमा पावलको भाषण (१३-४१)
अन्यजातिका मानिसहरूकहाँ जाने आज्ञा दिइएको भविष्यवाणी (४२-५२)
१४
आइकोनियममा वृद्धि र विरोध (१-७)
लिस्त्रामा तिनीहरूलाई देवता ठानिन्छ (८-१८)
ढुङ्गाले हानिए पनि पावल बाँच्छन् (१९, २०)
मण्डलीहरूलाई बलियो पारिन्छ (२१-२३)
सिरियाको एन्टिओकमा फर्कन्छन् (२४-२८)
१५
खतनाको विषयलाई लिएर एन्टिओकमा विवाद (१, २)
मामिला यरुसलेममा पुऱ्याइन्छ (३-५)
एल्डर र प्रेषितहरू एकसाथ भेला हुन्छन् (६-२१)
परिचालक निकायको पत्र (२२-२९)
मण्डलीहरूले पत्रबाट प्रोत्साहन पाउँछन् (३०-३५)
पावल र बर्णाबास छुट्टिन्छन् (३६-४१)
१६
पावल तिमोथिलाई छान्छन् (१-५)
म्यासिडोनियाली पुरुषको दर्शन (६-१०)
फिलिप्पीमा लिडिया चेला बन्छिन् (११-१५)
पावल र सिलासलाई झ्यालखानामा हालिन्छ (१६-२४)
जेलर र तिनको घरानाले बप्तिस्मा गर्छन् (२५-३४)
पावल प्रशासकहरूले माफी मागेको चाहन्छन् (३५-४०)
१७
थिस्सलोनिकामा पावल र सिलास (१-९)
बिरियामा पावल र सिलास (१०-१५)
एथेन्समा पावल (१६-२२क)
अरियोपागसमा पावलको भाषण (२२ख-३४)
१८
कोरिन्थमा पावलको प्रचारकार्य (१-१७)
सिरियाको एन्टिओक फर्कन्छन् (१८-२२)
पावल गलातिया र फ्रिजिया जान्छन् (२३)
बोल्नमा सिपालु अपोल्लसले मदत पाउँछन् (२४-२८)
१९
पावल एफिससमा; कसै-कसैलाई फेरि बप्तिस्मा गराइन्छ (१-७)
पावलको शिक्षणकार्य (८-१०)
प्रेतहरूको प्रभावको बाबजुद सफलता (११-२०)
एफिससमा हूलदङ्गा (२१-४१)
२०
पावल म्यासिडोनिया र ग्रीसमा (१-६)
त्रोआसमा युटाइकसलाई जीवित पारिन्छ (७-१२)
त्रोआसबाट मिलेटससम्म (१३-१६)
पावल एफिससका एल्डरहरूलाई भेट्छन् (१७-३८)
२१
यरुसलेमसम्मको यात्रा (१-१४)
यरुसलेम आइपुग्छन् (१५-१९)
पावल एल्डरहरूको सल्लाह पालन गर्छन् (२०-२६)
मन्दिरमा हूलदङ्गा; पावल पक्राउ पर्छन् (२७-३६)
पावललाई भीडसामु बोल्ने अनुमति दिइन्छ (३७-४०)
२२
पावल भीडसामु सफाइ दिन्छन् (१-२१)
पावल रोमी नागरिक-हकको प्रयोग गर्छन् (२२-२९)
यहुदी न्यायपरिषद् भेला हुन्छ (३०)
२३
पावल न्यायपरिषद्सामु बोल्छन् (१-१०)
प्रभुले पावलको हौसला बढाउनुहुन्छ (११)
पावललाई मार्ने षड्यन्त्र (१२-२२)
पावललाई सिजरिया पुऱ्याइन्छ (२३-३५)
२४
पावलमाथि लगाइएका आरोपहरू (१-९)
पावल फेलिक्ससामु सफाइ पेस गर्छन् (१०-२१)
पावलको मुद्दालाई दुई वर्षसम्म थाती राखिन्छ (२२-२७)
२५
२६
अग्रिपासामु पावलको प्रतिवाद (१-११)
आफू कसरी ख्रिष्टियन बनेँ भनी पावल बताउँछन् (१२-२३)
फेस्तस र अग्रिपाको प्रतिक्रिया (२४-३२)
२७
पावल रोम जान जहाज चढ्छन् (१-१२)
समुद्रमा आँधी चल्छ (१३-३८)
जहाज क्षतिग्रस्त हुन्छ (३९-४४)
२८
माल्टाको किनारामा पुग्छन् (१-६)
पब्लियसका बुबालाई निको पारिन्छ (७-१०)
रोमतर्फको यात्रा (११-१६)
पावल रोममा यहुदीहरूसित कुरा गर्छन् (१७-२९)
पावल दुई वर्षसम्म साहसका साथ प्रचार गर्छन् (३०, ३१)