प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ६/८ पृ. ३२
  • ‘शैक्षिक तथा जानकारीमूलक’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘शैक्षिक तथा जानकारीमूलक’
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ६/८ पृ. ३२

‘शैक्षिक तथा जानकारीमूलक’

माथिका यी अभिव्यक्‍तिहरूद्वारा पापुआ न्यु गिनीका २६ वर्षीय युवकले ब्यूँझनुहोस्‌!-को वर्णन गरे।

स्थानीय शाखा कार्यालयलाई लेखेको पत्रमा तिनले यस्तो लेखे, “लोकप्रिय पत्रिका ब्यूँझनुहोस्‌!-मा उत्कृष्ट, तथ्य, शैक्षिक तथा जानकारीमूलक लेखहरू प्रकाशित गर्नुभएकोमा म तपाईंहरूको प्रशंसा गर्न चाहन्छु।” तिनले यस्तो पनि लेखे, “म यहोवाको साक्षी नभए तापनि साथीहरूबाट ब्यूँझनुहोस्‌!-का अंकहरू लिएर पूर्ण लाभ उठाउने गर्छु। . . . ब्यूँझनुहोस्‌!-को हरेक अंक पढ्‌दा मलाई तपाईंहरूको अथक प्रयासको प्रंशसा गर्दै केही लेख्न मन लाग्छ। तर जब म लेख्न खोज्छु, नयाँ अंक मेरो हातमा आइसक्छ र म फेरि पढ्‌नमा व्यस्त हुन्छु।”

यस कृतज्ञ पाठकले आफ्नो पत्र यसरी टुंग्याए, “मेरो विचारमा पढ्‌न जान्‍ने सबैको लागि ब्यूँझनुहोस्‌! साँच्चै एउटा मूल्यवान्‌ पत्रिका हो। म हृदयदेखि तपाईंहरूलाई मुरी-मुरी धन्यवाद दिन चाहन्छु।”

ब्यूँझनुहोस्‌!-ले विविध विषयमा प्रकाश पार्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त यसले वर्तमान दुष्ट रीतिरिवाजलाई हटाएर शान्तिमय नयाँ संसार ल्याउने सृष्टिकर्ताको प्रतिज्ञामा हाम्रो भरोसा बढाउँछ।

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? नामक ३२ पृष्ठे पुस्तिकाले परमेश्‍वरको उद्धेश्‍यबारे बताउनुका साथै उहाँको अनुमोदन प्राप्त गर्न हामीले गर्नुपर्ने कुराहरूबारे बाइबलबाट जानकारी प्रदान गर्छ। यस पुस्तिकाबारे थप जानकारी चाहनुहुन्छ भने निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउन सक्नुहुन्छ।

□ मलाई परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने