विषयसूची
कुपोषण—“मौन संकट”
धेरै मानिसहरू र अझ विशेष गरी बालबालिकाहरूलाई किन खाद्यान्नको अभाव हुन्छ? कुपोषणको मुख्य कारण के हो र यसलाई कसरी रोकथाम गर्न सकिन्छ भनेर थाह पाउनुहोस्।
१० “मौन संकट” चाँडै अन्त हुनेछ!
२१ पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल
२८ विश्व दर्शन
३१ परमेश्वरको आज्ञा पालन गर्न छनौट गर्ने युवक
हामीले आफ्नो छनौट गर्ने स्वतन्त्रता कसरी प्रयोग गर्नुपर्छ? १६
हामी दिनहुँ छनौट गर्छौं। ती छनौट गर्न हामीलाई कस्ता सिद्धान्तहरूले डोऱ्याउनुपर्छ?
के तपाईंको जुत्ता साँच्चै आरामदायी छ? १८
ठीक नापको जुत्ता भेट्टाउनु भनेको सजिलो कुरा होइन। वास्तवमा तपाईंको खुट्टाको चारवटा भिन्न नाप हुन सक्छ।
[पृष्ठ २-मा भएको चित्र]
सोमालिया
[स्रोत]
© Betty Press/Panos Pictures
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: UN/DPI Photo by Eskinder Debebe