प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ४/८ पृ. ३२
  • जीवन अमूल्य छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन अमूल्य छ
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 ४/८ पृ. ३२

जीवन अमूल्य छ

जीवन भनेको एउटा अमूल्य उपहार हो, यसलाई हल्कासित लिनु हुँदैन। तर किन हामीमाथि अक्सर कठिनाइ तथा दुःखकष्ट आइपर्छ? के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? तल दिइएको ३२ पृष्ठे पुस्तिकामा यी प्रश्‍नहरूको जवाफ दिइएका छन्‌। कृपया तल दिइएको कुपन भर्नुहोस्‌ र यस पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌। (g03 3/8)

□ के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्‍ने पुस्तिकाबारे मलाई थप जानकारी पठाउनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Puppy: Courtesy of The Pedigree Mutt Pet Shop

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने