प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 २/८ पृ. ३२
  • ‘छोटो तर जानकारीमूलक’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘छोटो तर जानकारीमूलक’
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 २/८ पृ. ३२

‘छोटो तर जानकारीमूलक’

यस प्रकार एउटी महिलाले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिकाबारे वर्णन गरिन्‌। त्यसपछि तिनले आफू त्यस्तो टिप्पणी गर्न उत्प्रेरित हुनुको कारण बताइन्‌। तिनले यसो भनिन्‌: “यो पुस्तिका पढेपछि नै हो, ग्लोरिया नाउँकी एक वृद्ध महिलाको बाइबल पढ्‌ने इच्छा पुनर्जागृत भयो। सुरु-सुरुमा तिनी एकाग्रचित्त भई ध्यानै दिन सक्दिन थिइन्‌ तर अहिले भने तिनी दुई घण्टासम्म ध्यान दिएर अध्ययन गर्न सक्ने भएकी छिन्‌। तिनी आफ्ना सम्पूर्ण पाठहरू अग्रिम तयारी गर्नुका साथै सबै शास्त्रपदहरू पल्टाएर हेर्छिन्‌।”

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिका यो पत्रिका जत्रै ३२ पृष्ठे प्रकाशन हो। यस पुस्तिकाले मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य के हो भन्‍ने कुरा स्पष्टसित देखाउनुका साथै उहाँको अनुमोदन प्राप्त गर्न हामीले के गर्नुपर्छ भनी बताउँछ। यसमा “परमेश्‍वर को हुनुहुन्छ?,” “येशू ख्रीष्ट को हुनुहुन्छ?,” “पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो?,” र “परमेश्‍वरको राज्यको अर्थ के हो?” जस्ता मनमोहक पाठहरू छन्‌।

यदि तपाईं यस पुस्तिकाबारे थप जानकारी चाहनुहुन्छ भने, सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाउनुहोस्‌। (g04 01/08)

□ कुनै बाध्यतामा नपरी, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिकाबारे म थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने