प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ६/८ पृ. ३२
  • “त्यो असल भूमि हेर्नुहोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “त्यो असल भूमि हेर्नुहोस्‌”
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ६/८ पृ. ३२

“त्यो असल भूमि हेर्नुहोस्‌”

“यो त मैले खोजेकै गजबको औजार रहेछ! धर्मशास्त्रका ठाउँ, मानिस अनि घटनाक्रमहरू अब मेरो लागि जीवन्त भएका छन्‌।” हालै प्रकाशित बाइबलका नक्साहरू भएको पुस्तिका “त्यो असल भूमि हेर्नुहोस्‌” अर्थात्‌ “सि द गुड ल्याण्ड” पुनरावलोकन गरिसकेपछि एक जना महिलाले यस्तो लेखिन्‌।”

छत्तीस पृष्ठे पूर्ण रङ्‌गिन यस पुस्तिकाले परमेश्‍वरको वचनका विद्यार्थीहरूलाई बाइबल विवरणहरूको दृश्‍य कल्पना गर्न मदत गर्छ। तिनी अझै यसो भन्छिन्‌, “यहोवाको मन्दिरको उचाइ तथा त्यस वरिपरिका भूमिहरूको उचाइबीचको भिन्‍नता बुझ्न पाउँदा यहोवाको ‘उच्च पारिएको’ उपासनाबारे बताउने शास्त्रपदहरू बुझ्ने मदत पाएँ।” हिब्रू तथा यूनानी शास्त्रपदहरूमा लिपिबद्ध शरण-नगरलगायत अन्य स्थानहरू कसरी बसालिएका थिए भनी बुझ्नको लागि यो एउटा ठूलो मदत हो। बाइबलको प्रेरितको पुस्तक पढ्‌न मैले यो मनमोहक पुस्तिका प्रयोग गर्न थालिसकें।”

अन्तमा ती महिलाले यस्तो लेखिन्‌: “परमेश्‍वरको वचनका पानाहरू केलाउँदा यस सुन्दर उपहारलाई म बारम्बार प्रयोग गरिरहनेछु।”

यो “सि द गुड ल्याण्ड,” नामक पुस्तिकाबारे थप जानकारी लिन सँगै दिइएको कुपन भरेर दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा उल्लिखित उपयुक्‍त ठेगानामा पठाउन सक्नुहुन्छ। (g04 5/08)

□ कुनै बाध्यतामा नपरी, म “सि द गुड ल्याण्ड,” नामक पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने