प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ४/०६ पृ. ५
  • के भविष्य उज्ज्वल छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के भविष्य उज्ज्वल छ?
  • ब्यूँझनुहोस्‌!—२००६
  • मिल्दोजुल्दो सामग्री
  • के पृथ्वीको समय सिद्धिनै लागेको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • विश्‍वास र तपाईंको भविष्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मेरो भविष्य कस्तो छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • तपाईंको भविष्य
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००६
g ४/०६ पृ. ५

के भविष्य उज्ज्वल छ?

मानिसहरू भविष्य जान्‍न मरिहत्ते गर्छन्‌। आउँदो महिना वा आउँदो वर्षमा के हुनेछ भनेर जान्‍न नचाहने को होला र? अबको १०, २० वा ३० वर्षभित्र यो संसार कस्तो हुनेछ?

हाम्रो भविष्य उज्ज्वल छ जस्तो के तपाईंलाई लाग्छ? करोडौं मानिसहरूलाई लाग्छ र यस्तो लाग्नेहरूलाई पनि मुख्यतः दुई समूहमा बाँड्‌न सकिन्छ। एक थरिकाहरू परिस्थिति सुध्रिन्छ भनेर ढुक्क छन्‌ भने अर्को थरिकाहरू चाहिं जसोतसो सकारात्मक हुने कोसिस गरिरहेकाहरू छन्‌।

अरू कतिपय भने घोर अन्धकार सिवाय केही देख्दै देख्दैनन्‌। पृथ्वीमा खिटिक्क केही हुने बित्तिकै अब प्रलय नै हुने भो भनेर भविष्यवाणी गर्न हतारिनेहरू यस्तैमध्ये पर्छन्‌। तिनीहरू प्रलय आउँदा एक जना पनि उम्कने छैनन्‌ भन्‍न पछि पर्दैनन्‌।

तपाईंलाई चाहिं कस्तो लाग्छ? के तपाईं जताततै अन्धकार र विनाश मात्रै देख्नु हुन्छ अथवा शान्ति र अमन चैन? शान्ति र अमन चैन देख्नुहुन्छ भने के तपाईंसित त्यसको कुनै आधार छ? अथवा कतै मनको लड्डु घ्यूसित खानु भनेजस्तो मात्रै हुने पो हो कि?

ब्यूँझनुहोस्‌! पत्रिकाका प्रकाशकहरूको धारणा भने एकदमै फरक छ। तिनीहरू प्रलयवाणी गर्नेहरूले जस्तै मानिसजातिको नामोनिसान मेटिनेछ भन्‍ने विश्‍वास रत्तिभर गर्दैनन्‌। किनकि हाम्रो भविष्य सुनिश्‍चित छ भनेर आशा गर्न सकिने ठोस आधार बाइबलमा पाइन्छ। (g 1/06)

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

U.S. Department of Energy photograph

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने