प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १०/०६ पृ. ३२
  • क्रमविकास वास्तविक वा काल्पनिक?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्रमविकास वास्तविक वा काल्पनिक?
  • ब्यूँझनुहोस्‌!—२००६
ब्यूँझनुहोस्‌!—२००६
g १०/०६ पृ. ३२

क्रमविकास वास्तविक वा काल्पनिक?

तपाईंलाई कस्तो लाग्छ? लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? भन्‍ने किताबमा निम्न प्रश्‍नहरूको जवाफ दिइएको छ:

◼ जीवन संयोगवश सुरु भएको हुन सक्छ?

◼ धेरैले क्रमविकासको सिद्धान्तलाई स्वीकार्नुको कारण के हो?

नाउँ कमाएका वैज्ञानिकहरूको सुस्पष्ट तर्क र भनाइ २५६ पाना भएको यो किताबमा प्रस्तुत गरिएको छ। पृथ्वीमा जीवन कसरी सुरु भयो अनि यसले तपाईंको लागि कस्तो अर्थ राख्छ भनेर यसमा बताइएको छ। तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गरेर थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। (g 9/06)

◻ म यहाँ देखाइएको किताबबारे थप जानकारी चाहन्छु।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने