परिचय
संसारको अवस्था किन कहिल्यै सुध्रिंदैन जस्तो देखिन्छ?
बाइबल यसो भन्छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.
यस अङ्कको “ब्यूँझनुहोस्!”-मा धेरैजसो मानिस यस संसारको भविष्य उज्ज्वल हुनेछ भन्ने कुरामा किन विश्वास गर्छन् भनी बताइएको छ।