पारिवारिक जीवन सफल बनाउने १२ रहस्य
© 2018 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ। अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ ERV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—पढ्न सजिलो संस्करण-बाट, जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धृत गरिएका हुन्।