शीर्षक/प्रकाशक पृष्ठ
जीवनमा अझ बढी केही छ!
धेरै मानिसहरू भविष्यबारे केही नसोची प्रतिदिनको लागि मात्र बाँच्छन्। कसैले चाहिं ‘आज खाऔं र पिऔं, किनभने भोलि ता मर्नु नै छ’ भन्ने सिद्धान्तलाई अपन्याउँछन्। यो पुस्तिकाले तपाईंलाई आज र आउने सुन्दर भविष्यमा पनि जीवनबाट कसरी सन्तोषजनक आनन्द उठाउन सक्नु हुन्छ भनी बताउनेछ। यी पानाहरू पढ्नु बाहेक तपाईंले यहोवाको एक जना गवाहीसँग यी मुख्य कुराहरूको छलफल गर्न पनि चाहनु होला र यहोवाका गवाहीहरू पनि तपाईंका प्रश्नहरूको उत्तर दिन खुशी हुनेछन्।
—प्रकाशकहरू