शीर्षक/प्रकाशक पृष्ठ
एक मात्र साँचो परमेश्वरको उपासनामा एकताबद्ध
लाखौं मानिसहरूलाई बाइबलका आधारभूत शिक्षाहरूको ज्ञान छ। तर एकताबद्ध भएर साँचो परमेश्वरको उपासनामा भाग लिने पूरा आनन्द उठाउनका लागि तिनीहरू मसीही परिपक्वतातर्फ अग्रसर हुनु पर्दछ। यसप्रकारका व्यक्तिहरूलाई परमेश्वरको वचन अझ गहरिएर राम्ररी बुझ्ने मदत दिनका लागि यो पुस्तक तयार गरिएको हो।
—प्रकाशकहरू