अन्तिम पृष्ठ
यहोवा परमेश्वरबारे यसैया ४०:११ भन्छ: “गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ। आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।” यस गोठालोको काखमा पाठोलाई देख्दा के तपाईँ पनि त्यसरी नै यहोवासित नजिक हुने तिर्सना गर्नुहुन्छ? तर तपाईँ कसरी उहाँसित नजिक हुन सक्नुहुन्छ?