अन्तिम पृष्ठ
परमेश्वरलाई साँच्चै प्रेम गरेको छु भनेर तपाईं कसरी देखाउन सक्नुहुन्छ?
आफ्नो अन्तस्करणमा तपाईं कहिले भर पर्न सक्नुहुन्छ?
साथीहरूको छनौटले तपाईंबारे के बताउँछ?
अख्तियारप्रति तपाईं जस्तो दृष्टिकोण राख्नुहुन्छ, त्यो देखेर परमेश्वर तपाईंबारे के सोच्नुहुन्छ?
परमेश्वरको नैतिक स्तर पालन गर्नु किन तपाईंको लागि फाइदाजनक छ?
तपाईं आफ्नो कामबाट कसरी सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्छ?
यहोवाको आज्ञा पालन गर्ने चाहना विकास गर्न तपाईंलाई कुन कुराले मदत गर्नेछ?