प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५०
  • ईश्‍वरीय प्रेमको नमुना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय प्रेमको नमुना
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरीय प्रेमको नमुना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५०

गीत ५०

ईश्‍वरीय प्रेमको नमुना

छापिएको संस्करण

(१ यूहन्‍ना ४:१९)

१. पिता याहले, छोडी राखेका छन्‌;

हरेकलाई;

सबैलाई;

प्रेमको नमुना, हामीलाई डोऱ्‍याउने;

नलोट्‌नलाई;

नलड्‌नलाई।

याहको बाटो, न्यानो अनि सानदार;

बाटो यो सही, गराउँछ असल काम;

शान्तिको बाटो, बाँध्नेछ एकतामा।

या’को बाटो;

हो, प्रेमको गाँठो।

२. हिंड्‌दा यो बाटो, दिनेछौं भाइलाई;

साँचो प्रेम;

न्यानो प्रेम;

हुनेछौं सचेत सहायता गर्न;

हर कार्यमा;

हर कार्यमा;

क्षमा दिने छौं, ससाना गल्तीमा;

मिल्नेछ मदत, माया देखाउनलाई;

पाउनेछौं मदत, हुन पिता जस्तै;

देखाउन प्रेम;

हाम्रो भातृ प्रेम।

३. या’को मायाले, हामी सेवा गर्छौं;

हरेक दिन;

हर समय।

रमाउँदै आओ, देखाऔं त्यो भक्‍ति;

महिमा गाऊँ;

महिमा गाऊँ।

सुनाउनेछौं है, नम्रलाई उनको नाउँ;

तिनैले पाऊन्‌, सत्यको ज्योति झन्‌;

याहको सेवा, प्यारो होस्‌ झन्‌झनै;

यही हो प्रेम;

हो, यो साँचो प्रेम।

(रोमी १२:१०; एफि. ४:३; २ पत्रु. १:७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने