प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १४२
  • सबै जातिका मानिसलाई प्रचार गरौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै जातिका मानिसलाई प्रचार गरौं
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • सबै किसिमका मानिसलाई प्रचार गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • दृढ हुन सिकाऊ
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • यहोवा तिम्रो नाम
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • इनाममा दृष्टि राखौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १४२

गीत १४२

सबै जातिका मानिसलाई प्रचार गरौं

छापिएको संस्करण

(१ तिमोथी २:४)

  1. १. यहोवाजस्तै बन्‍न चाहन्छौं।

    गर्दैनौं पक्षपात कसैलाई नि।

    इच्छा छ या’को सबै बचेको;

    दिन्छन्‌ निम्तो बन्‍न सेवक उनको।

    (कोरस)

    सबै मानिसजातिलाई

    या’को सन्देश सुनाऔं,

    रूपरङ हैन हृदय हेरेर।

    माया गर्छौं सबैलाई;

    सुनाउँछौं यो सबैलाई:

    “बन्‍न सक्छौ साथी यहोवाको।”

  2. २. यहोवा हेर्छन्‌ भित्री मन तिनको,

    हेर्दैनन्‌ बाइरबाट छन्‌ कस्तो।

    चाहे जहाँसुकै बसून्‌ तिनी,

    चाहे जस्तोसुकै होऊन्‌ तिनी।

    (कोरस)

    सबै मानिसजातिलाई

    या’को सन्देश सुनाऔं,

    रूपरङ हैन हृदय हेरेर।

    माया गर्छौं सबैलाई;

    सुनाउँछौं यो सबैलाई:

    “बन्‍न सक्छौ साथी यहोवाको।”

  3. ३. यहोवा गर्छन्‌ स्वागत सबैलाई,

    जसले त्याग्छ संसारको मार्गलाई।

    सिक्यौं यही, चाहन्छौं बाँड्‌नलाई।

    गर्छौं प्रचार कसैलाई नछुटाई।

    (कोरस)

    सबै मानिसजातिलाई

    या’को सन्देश सुनाऔं,

    रूपरङ हैन हृदय हेरेर।

    माया गर्छौं सबैलाई;

    सुनाउँछौं यो सबैलाई:

    “बन्‍न सक्छौ साथी यहोवाको।”

(यूह. १२:३२; प्रेषि. १०:३४; १ तिमो. ४:१०; ती. २:११ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने