प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. ४-५
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. ४-५

विषयसूची

पाठ

भाग १ को परिचय—सृष्टि

१ परमेश्‍वरले आकाश र पृथ्वी बनाउनुभयो

२ परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो

भाग २ को परिचय—आदमदेखि जलप्रलयसम्म

३ आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌

४ रिसले गलत काम गर्न लगाउन सक्छ

५ नुहको जहाज

६ आठ जना बचे

भाग ३ को परिचय—जलप्रलयदेखि याकुबसम्म

७ बाबेलको धरहरा

८ अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे

९ बल्ल एउटा छोरा जन्मियो!

१० लुतकी पत्नीलाई सम्झ

११ विश्‍वासको जाँच

१२ याकुबले ज्येष्ठ अधिकार पाए

१३ याकुब र एसावले शान्ति कायम गरे

भाग ४ को परिचय—युसुफदेखि लाल समुद्रसम्म

१४ एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे

१५ यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन

१६ अय्युब को थिए?

१७ मोसाले यहोवा परमेश्‍वरको उपासना गर्ने निर्णय गरे

१८ बलिरहेको झाडी

१९ पहिलो तीन विपत्ति

२० अर्को छ वटा विपत्ति

२१ दसौँ विपत्ति

२२ लाल समुद्रमा चमत्कार

भाग ५ को परिचय—निर्जनभूमिमा

२३ यहोवा परमेश्‍वरसित बाँधेको वाचा

२४ तिनीहरूले आफ्नो वाचा तोडे

२५ उपासनाको लागि वासस्थान

२६ बाह्र जना जासुस

२७ तिनीहरूले यहोवा परमेश्‍वरको विरोध गरे

२८ बालामको गधा बोल्छ

भाग ६ को परिचय—न्यायकर्ताहरू

२९ यहोवा परमेश्‍वरले यहोसुलाई रोज्नुभयो

३० राहाबले जासुसहरूलाई लुकाइन्‌

३१ यहोसु र गिबोनीहरू

३२ नयाँ नाइके र दुई साहसी स्त्री

३३ रुथ र नाओमी

३४ गिदोनले मिद्यानीहरूलाई हराए

३५ हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌

३६ यिप्तहको भाकल

३७ यहोवा परमेश्‍वर समुएलसित बोल्नुहुन्छ

३८ यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो

भाग ७ को परिचय—दाउद र साउल

३९ इस्राएलको पहिलो राजा

४० दाउद र गोल्यत

४१ दाउद र साउल

४२ साहसी र वफादार जोनाथन

४३ राजा दाउदको पाप

भाग ८ को परिचय—सुलेमानदेखि एलियासम्म

४४ यहोवा परमेश्‍वरको लागि मन्दिर

४५ इस्राएल दुई भाग हुन्छ

४६ कर्मेल डाँडामा परीक्षा

४७ यहोवा परमेश्‍वर एलियालाई बलियो पार्नुहुन्छ

४८ विधवाको छोरा फेरि जीवित भयो

४९ दुष्ट रानीलाई सजाय दिइन्छ

५० यहोवा परमेश्‍वर यहोसापातलाई बचाउनुहुन्छ

भाग ९ को परिचय—एलिसादेखि योसियाहसम्म

५१ एक योद्धा र एउटी ठिटी

५२ यहोवा परमेश्‍वरको अग्निमय सेना

५३ यहोयादाको साहस

५४ यहोवाले योनासित धीरजी भई व्यवहार गर्नुभयो

५५ यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे

५६ योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे

भाग १० को परिचय—यर्मियादेखि नहेम्याहसम्म

५७ यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ

५८ यरुसलेम विनाश हुन्छ

५९ यहोवाको आज्ञा पालन गर्ने चार युवक

६० सदासर्वदा रहिरहने एउटा राज्य

६१ तिनीहरूले ढोगेनन्‌

६२ ठूलो रूखजस्तै एउटा राज्य

६३ भित्तामा लेखिएका शब्दहरू

६४ दानिएल सिंहको खोरमा

६५ एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌

६६ एज्राले परमेश्‍वरको व्यवस्था सिकाए

६७ यरुसलेमको पर्खाल

भाग ११ को परिचय—बप्तिस्मा गराउने युहन्‍ना र येसु

६८ इलिसिबा एउटा बच्चा जन्माउँछिन्‌

६९ गब्रिएल मरियमलाई भेट्‌छन्‌

७० स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌

७१ यहोवा परमेश्‍वरले येसुको रक्षा गर्नुभयो

७२ येसु बाह्र वर्षको हुनुहुँदा

७३ युहन्‍ना बाटो तयार पार्छन्‌

भाग १२ को परिचय—येसुको सेवाको काम

७४ येसु मसीह बन्‍नुहुन्छ

७५ दियाबल येसुको परीक्षा लिन्छ

७६ येसु मन्दिर सफा गर्नुहुन्छ

७७ इनारको छेउमा एउटी स्त्री

७८ येसु परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्नुहुन्छ

७९ येसु चमत्कारहरू गर्नुहुन्छ

८० येसु बाह्र प्रेषित रोज्नुहुन्छ

८१ डाँडाको उपदेश

८२ येसु आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

८३ येसु हजारौँ मानिसलाई खुवाउनुहुन्छ

८४ येसु पानीमाथि हिँड्‌नुहुन्छ

८५ येसु विश्रामदिनमा निको पार्नुहुन्छ

८६ येसु लाजरसलाई जीवित पार्नुहुन्छ

भाग १३ को परिचय—पृथ्वीमा येसुको अन्तिम हप्ता

८७ अन्तिम भोज

८८ येसु पक्राउ पर्नुभयो

८९ पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

९० येसु गलगथामा मर्नुहुन्छ

९१ येसु फेरि जीवित हुनुभयो

९२ येसु जलारीहरूसामु देखा पर्नुहुन्छ

९३ येसु स्वर्ग फर्कनुहुन्छ

भाग १४ को परिचय—ख्रिष्टियन धर्म फैलिन्छ

९४ चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइन्छ

९५ तिनीहरूलाई कुनै कुराले रोक्न सकेन

९६ येसु सावललाई रोज्नुहुन्छ

९७ कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ

९८ ख्रिष्टियन धर्म थुप्रै ठाउँमा फैलिन्छ

९९ एक जना जेलर सत्य सिक्छन्‌

१०० पावल र तिमोथि

१०१ पावललाई रोम पठाइन्छ

१०२ युहन्‍नाले देखेका दर्शनहरू

१०३ “तपाईँको राज्य आओस्‌”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने