प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. १०६-१०७
  • भाग ८ को परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग ८ को परिचय
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • निर्णायक कदम चाल्ने समय अहिल्यै हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • के तपाईं एलियाजस्तै वफादार हुनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. १०६-१०७
राजा सुलेमान बच्चाको आमा को हो भनेर पत्ता लगाउँछन्‌

भाग ८ को परिचय

यहोवाले सुलेमानलाई अथाह बुद्धि र मन्दिर बनाउने सुअवसर दिनुभयो। तर तिनी बिस्तारै उहाँबाट टाढिए। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई मूर्तिपूजकहरूले सुलेमानलाई कसरी यहोवाबाट टाढा लगे, बुझाउनुहोस्‌। इस्राएल राज्य विभाजित भयो। दुष्ट राजाहरूले मानिसहरूलाई धर्मत्याग र मूर्तिपूजामा फसाए। त्यतिबेला परमेश्‍वरका धेरै वफादार भविष्यवक्‍तालाई सताइयो र मारियो। रानी ईजेबेलले उत्तरी राज्यलाई धर्मत्यागमा झनै फसाइन्‌। यो इस्राएलको इतिहासको अन्धकारमय समय थियो। तर इस्राएलमा राजा यहोसापात र भविष्यवक्‍ता एलियालगायत अन्य थुप्रै वफादार सेवक अझै थिए।

मुख्य पाठहरू

  • परिवार र साथीहरूले यहोवाको सेवा नगरे तापनि वफादार भई उहाँको सेवा गर्नुपर्छ

  • यहोवालाई त्याग्दा धेरै दुःख पाइन्छ तर उहाँको नजिक रहिरहँदा उहाँको आशिष्‌ पाइन्छ

  • समस्याबाट उम्कने उपाय नै छैन जस्तो लाग्दा नसोचेको तरिकामा यहोवाले आफ्नो शक्‍ति देखाउनुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने