यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्:
१. अवस्था जस्तोसुकै भए पनि विश्वास देखाउनु किन महत्त्वपूर्ण छ? (मर्कूस ११:२२)
२. यहोवालाई चित्रण गरिएका उपमाहरूलाई विचार गर्दा कस्तो लाभ उठाउन सक्छौं? (भज. २८:७, लूका ११:११-१३; व्यव. ३२:४; भज. २३:१)
३. हामी कसरी आफ्नो विश्वास बलियो बनाउन सक्छौं? (मर्कूस ९:२४)
४. ‘हामीलाई सजिलै अल्झाउने पाप’ के हो? हामी त्यसबाट कसरी अलग रहन सक्छौं? (हिब्रू १२:१)
५. साँचो विश्वास हुनेहरूले इनाम पाउनेछन् भनेर हामीलाई कुन कुराले ढुक्क बनाउँछ? (हिब्रू ११:६)