विषयसूची
अध्याय पृष्ठ
परिचय
१. “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ” ६
२. ‘परमेश्वरले तिनीहरूको भेटी स्वीकार गर्नुभयो’ १५
भाग १
३. “मैले परमेश्वरबाट दर्शन पाएँ” ३०
४. ‘चार वटा अनुहार भएका जीवहरू’ को हुन्? ४२
भाग २
‘त्यो मेरो पवित्र स्थान तिमीहरूले गर्दा बिटुलो भएको छ’—शुद्ध उपासना भ्रष्ट हुन्छ ५१
५. “तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्, हेर” ५२
६. “तँमाथि अन्त आउनै लागेको छ” ६२
७. राष्ट्रहरूले ‘म नै यहोवा हुँ भनेर जान्नेछन्’ ७१
भाग ३
‘म तिमीहरूलाई निकालेर ल्याउनेछु’—शुद्ध उपासना पुनर्स्थापित हुनेबारे प्रतिज्ञा गरिन्छ ८३
८. ‘म एउटा गोठालो नियुक्त गर्नेछु’ ८४
९. “म तिनीहरू सबैलाई एकजुट पार्नेछु” ९५
१०. “तिमीहरू जिउँदो हुनेछौ” ११२
११. “मैले तिमीलाई . . . पहरेदार नियुक्त गरेको छु” १२१
१२. “म तिनीहरूलाई एउटै जाति बनाउनेछु” १२९
१३. “मन्दिरको वर्णन गरिदेऊ” १३७
१४. “मन्दिरको व्यवस्था यही हो” १४८
भाग ४
१५. “म तेरो वेश्यावृत्तिको अन्त गरिदिनेछु” १६२
१६. “मानिसहरूको निधारमा चिन्ह लगाऊ” १७२
१७. “गोग, म तँविरुद्ध खडा भएको छु” १८१
भाग ५
‘म इस्राएलीहरूमाझ रहनेछु’—यहोवा परमेश्वरको शुद्ध उपासना पुनर्स्थापित हुन्छ २०१
१९. “यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्” २०२
२०. ‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’ २११
२१. “त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’” २१८