यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्:
“ख्रीष्टको व्यवस्था” के हो? (गला. ६:२)
मानिसहरूले नदेख्ने पनि हामी कसरी ख्रीष्टको व्यवस्था पूरा गर्न सक्छौं? (१ कोरि. १०:३१)
प्रचारकार्यमा हामी कसरी ख्रीष्टको व्यवस्था पूरा गर्न सक्छौं? (लूका १६:१०; मत्ती २२:३९; प्रेषि. २०:३५)
कुन कुराले ख्रीष्टको व्यवस्थालाई मोशाको व्यवस्थाभन्दा उत्कृष्ट बनाउँछ? (१ पत्रु. २:१६)
विवाहित जोडीहरूले र आमाबुबाहरूले आफ्नो परिवारमा कसरी ख्रीष्टको व्यवस्था पूरा गर्न सक्छन्? (एफि. ५:२२, २३, २५; हिब्रू ५:१३, १४)
तपाईं ख्रीष्टको व्यवस्था स्कुलमा कसरी पूरा गर्न सक्नुहुन्छ? (भज. १:१-३; यूह. १७:१४)
येशूले हामीलाई प्रेम गर्नुभएझैं हामी कसरी अरूलाई प्रेम गर्न सक्छौं? (गला. ६:१-५, १०)