प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ३८-४०
  • ख्रिष्टियन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रिष्टियन
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ३८-४०

ख्रिष्टियन

येसुका अनुयायीहरूलाई कहिलेदेखि ‘ख्रिष्टियन’ भन्‍न थालियो?

प्रे ११:२६

साँचो ख्रिष्टियनहरूको चिनारी के हो?

युह १३:१५, ३५; १५:१७; १प २:२१

गला ५:२२, २३; फिलि २:५, ६; १यु २:६; ४:२० पनि हेर्नुहोस्‌

साँचो ख्रिष्टियनहरूले केको आधारमा उद्धार पाउँछन्‌?

प्रे ४:१२; १थि ५:९; प्रका ७:१०

प्रे ५:३०, ३१; रोमी ६:२३ पनि हेर्नुहोस्‌

ख्रिष्टियनहरू किन स्वर्गका राजा ख्रिष्टको अधीनमा बस्छन्‌?

दा ७:१३, १४; एफि ५:२४; फिलि २:९, १०; कल १:१३

भज २:६; ४५:१, ६, ७; युह १४:२३; एफि १:१९-२२ पनि हेर्नुहोस्‌

साँचो ख्रिष्टियनहरू किन संसारका मामिलाहरूमा मुछिँदैनन्‌?

युह १५:१९; या ४:४; १यु २:१५

“संसारसितको मित्रता” र “सरकार—ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌” पनि हेर्नुहोस्‌

साँचो ख्रिष्टियनहरू किन सरकारको अधीनमा बस्छन्‌?

रोमी १३:१, ६, ७; ति ३:१; १प २:१३, १४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २२:१५-२२​—येसुले आफ्ना अनुयायीहरूले कर तिर्नुपर्ने कारण बताउनुभयो

    • प्रे ४:१९, २०; ५:२७-२९​—येसुका अनुयायीहरूले मानव सरकारप्रति कहिलेसम्म आज्ञाकारी हुने भनेर देखाए

ख्रिष्टियनहरूलाई कुन अर्थमा सिपाही भन्‍न सकिन्छ?

२को १०:४; २ति २:३

एफि ६:१२, १३; १ति १:१८ पनि हेर्नुहोस्‌

ख्रिष्टियनहरू किन आफ्नो विश्‍वासअनुसार जिउनुपर्छ?

मत्ति ५:१६; ति २:६-८; १प २:१२

एफि ४:१७, १९-२४; या ३:१३ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे ९:१, २; १९:९, २३​—ख्रिष्टियनहरूले गर्ने उपासनालाई “त्यस मार्ग” अर्थात्‌ जीवनको मार्ग भनिएको छ

साँचो ख्रिष्टियनहरूले किन यहोवा परमेश्‍वरबारे साक्षी दिनुपर्छ?

यसै ४३:१०, १२; युह १७:६, २६; रोमी १५:५, ६; प्रका ३:१४

हिब्रू १३:१५ पनि हेर्नुहोस्‌

साँचो ख्रिष्टियनहरूले किन येसु ख्रिष्टबारे पनि साक्षी दिनुपर्छ?

प्रे १:८; ५:४२; १०:४०-४२; १८:५; प्रका १२:१७

प्रे ५:३०, ३२; १३:३१ पनि हेर्नुहोस्‌

सबै साँचो ख्रिष्टियनले किन अरूलाई सुसमाचार सुनाउनुपर्छ?

मत्ति २८:१९, २०; लुका १०:९; रोमी १०:९, १०; प्रका २२:१७

यसै ६१:१; १को ९:१६ पनि हेर्नुहोस्‌

ख्रिष्टियनहरूले खेदोलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?

“खेदो” हेर्नुहोस्‌

के सबै साँचो ख्रिष्टियन स्वर्ग जान्छन्‌?

लुका १२:३२; प्रका ७:३, ४; १४:१

१प १:३, ४ पनि हेर्नुहोस्‌

धेरैजसो साँचो ख्रिष्टियनले कस्तो आशा पाएका छन्‌?

भज ३७:२९; प्रका ७:९, १०; २१:३, ४

के चर्चजगत्‌का विभिन्‍न सम्प्रदायमा पनि साँचो ख्रिष्टियनहरू छन्‌?

युह १०:१६; १७:२०, २१; १को १:१०

ख्रिष्टियन भनेर दाबी गर्ने सबै जना के येसुका साँचो चेलाहरू हुन्‌?

मत्ति ७:२१-२३; रोमी १६:१७, १८; २को ११:१३-१५; २प २:१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १३:२४-३०, ३६-४३​—येसुले थुप्रै झूटा ख्रिष्टियन देखा पर्नेछन्‌ भनेर बुझाउन उदाहरण दिनुभयो

    • २को ११:२४-२६​—प्रेषित पावलले आफूले सामना गर्नुपरेका खतराहरूको सूचीमा “झूटा भाइहरू”-लाई पनि समावेश गरे

    • १यु २:१८, १९​—प्रेषित युहन्‍नाले ख्रिष्टियनहरूलाई “धेरै जना ख्रिष्ट-विरोधी” सत्य त्यागेर गइसकेका छन्‌ भनेर सचेत गराए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने