प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ६३-६५
  • निर्णय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निर्णय
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ६३-६५

निर्णय

हामी सही निर्णय गर्न आफ्नो मन र दिमाग कसरी तयार पार्न सक्छौँ?

भज १:१-३; हित १९:२०; रोमी १४:१३; १को १०:६-११

एज्रा ७:१० पनि हेर्नुहोस्‌

महत्त्वपूर्ण निर्णय गर्नुपर्दा हामीले किन हतार गर्नु हुँदैन?

हित २१:५; २५:८; २९:२०

हित १९:२; उप ५:२; १ति ५:२२ पनि हेर्नुहोस्‌

निर्णय गर्दा हामीले किन आफ्नो त्रुटिपूर्ण हृदयको आवाज सुन्‍नु हुँदैन?

हित २८:२६; यर्मि १७:९

गन १५:३९; हित १४:१२; उप ११:९, १० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ ३५:२०-२४​—असल राजा योसियाहले यहोवाबाट आएको सल्लाह सुनेनन्‌ र फारो नेकोसित लडाइँ गर्न गए

महत्त्वपूर्ण निर्णय गर्नुअघि यहोवालाई प्रार्थना गर्नु कत्तिको महत्त्वपूर्ण छ?

फिलि ४:६, ७; या १:५, ६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका ६:१२-१६​—बाह्र प्रेषित छान्‍नुअघि येसुले रातभरि प्रार्थना गर्नुभयो

    • २रा १९:१०-२०, ३५​—एउटा डरलाग्दो धम्की आउँदा हिजकियाहले यहोवालाई प्रार्थना गरे अनि उहाँले तिनी र तिनको प्रजालाई जोगाउनुभयो

निर्णय गर्नुपर्दा हामीलाई कसले मात्र भरपर्दो डोऱ्‍याइ दिन सक्नुहुन्छ र उहाँले हामीलाई सही निर्णय गर्न कसरी मदत गर्नुहुन्छ?

भज ११९:१०५; हित ३:५, ६; २ति ३:१६, १७

भज १९:७; हित ६:२३; यसै ५१:४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १५:१३-१८​—एउटा गम्भीर मामिलामा निर्णय गर्नुपर्दा यरुसलेममा भएको परिचालक निकायले धर्मशास्त्रबाट डोऱ्‍याइ खोज्यो

निम्न विषयहरूमा निर्णय गर्नुपर्दा:

आध्यात्मिक लक्ष्य

मत्ति ६:३३; लुका १४:२७-३०; १८:२९, ३०

उपचार

लेवी १९:२६; व्य १२:१६, २३; लुका ५:३१; प्रे १५:२८, २९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १९:१८-२०​—एफिससका ख्रिष्टियनहरूले जादुगरी र प्रेतविद्याबाट पूर्णतया अलग बस्ने निर्णय गरे

जागिर

“काम” हेर्नुहोस्‌

जीवनको हरेक क्षेत्र

१को १०:३१; कल ३:१७

मनोरञ्जन

“मनोरञ्जन” हेर्नुहोस्‌

वैवाहिक जीवन

“वैवाहिक जीवन” हेर्नुहोस्‌

समयको प्रयोग

एफि ५:१६; कल ४:५

रोमी १२:११ पनि हेर्नुहोस्‌

परिपक्व भाइबहिनीले हामीलाई सही निर्णय गर्न कसरी मदत गर्न सक्छन्‌?

अयु १२:१२; हित ११:१४; हिब्रू ५:१४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा १:११-३१, ५१-५३​—बेतसेबाले भविष्यवक्‍ता नातानको सल्लाह सुनिन्‌, जसले गर्दा उनी र उनका छोरा सुलेमानको ज्यान जोगियो

हामीले किन अरूले हाम्रो लागि निर्णय गरिदिएको आशा गर्नु हुँदैन?

गला ६:५

हामीले किन परमेश्‍वरको सल्लाह लागू गर्ने सङ्‌कल्प गर्नुपर्छ?

भज १८:२०-२५; १४१:५; हित ८:३३

लुका ७:३० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १९:१२-१४, २४, २५​—लुतले आफ्ना हुनेवाला ज्वाइँहरूलाई आउनै लागेको विनाशबारे चेतावनी दिए तर तिनीहरूले सुनेनन्‌

    • २रा १७:५-१७​—इस्राएलीहरूले बारम्बार यहोवाको सल्लाह सुन्‍न इन्कार गरेकोले उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभयो

निर्णय गर्नुपर्दा हामीले किन अन्तस्करणको आवाज सुन्‍नुपर्छ?

प्रे २४:१६; १ति १:१९; १प ३:१६

आफूले गर्न लागेको निर्णयको असरबारे सोच्दा कस्तो लाभ हुन्छ?

व्य ३२:२९; रोमी २:६; गला ६:७, ८

अरूलाई पार्न सक्ने असर

रोमी १४:१९, २१; १५:१, २; फिलि १:१०

हाम्रो आफ्नै भविष्यलाई पार्न सक्ने असर

हित ६:२६-३३; २०:२१; २३:१७, १८

हित २:२०, २१; ५:३-५ पनि हेर्नुहोस्‌

यहोवासितको सम्बन्धलाई पार्न सक्ने असर

रोमी ८:७, ८; १२:२; एफि ५:१०; यहु २१

हामीले किन आफ्नो निर्णयको आफैले जिम्मेवारी लिनुपर्छ?

रोमी १४:४, १०, १२; गला ६:५

२को ५:१० पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने