बुबा
परिवारमा बुबाको के-कस्ता जिम्मेवारी हुन्छन्?
व्य ६:६, ७; एफि ६:४; १ति ५:८; हिब्रू १२:९, १०
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प २२:२; २४:१-४—अब्राहामले इसहाकलाई असाध्यै माया गर्ने भएकोले तिनलाई यहोवाको उपासना गर्ने पत्नी भेट्टाउन सक्दो मदत गरे
मत्ति १३:५५; मर्कु ६:३—येसु “सिकर्मीको छोरा” र “सिकर्मी” भनेर चिनिनुभयो; त्यसैले युसुफले आफ्नो छोरालाई उपयोगी सीप सिकाए भन्न सक्छौँ
परिवारमा बुबालाई किन प्रेम र आदर गर्नुपर्छ?
मत्ति ६:९ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
होसे ११:१, ४—यहोवा आफैले पनि बुबाको भूमिका राम्ररी निभाउनुभएर मानव बुबाहरूको आदर गरेको देखाउनुहुन्छ। उहाँ आफ्ना मानिसहरूलाई सिकाउनुहुन्छ र तिनीहरूको कोमलतासाथ ख्याल राख्नुहुन्छ
लुका १५:११-३२—येसुले मानव बुबाहरूको आदर गरेको देखाउनुभयो; उहाँले स्वर्गमा बस्नुहुने बुबा यहोवा पापको पश्चात्ताप गर्नेहरूप्रति कृपालु व्यवहार गर्नुहुन्छ भनेर बुझाउन एक जना बुबाको उदाहरण चलाउनुभयो