प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. १२५-१२७
  • स्वतन्त्रता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वतन्त्रता
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. १२५-१२७

स्वतन्त्रता

यस ब्रह्‍माण्डमा कोसित मात्र असीमित स्वतन्त्रता छ?

यसै ४०:१३, १५; रोमी ९:२०, २१

रोमी ११:३३-३६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ४:२९-३५​—शक्‍तिशाली राजा नबुकद्‌नेजरले यहोवा सार्वभौम शासक हुनुहुन्छ र कसैप्रति पनि जबाफदेही हुनुहुन्‍न भनेर बुझे

    • यसै ४५:६-१२​—यहोवाले उहाँ सृष्टिकर्ता हुनुभएकोले कसैले पनि उहाँको काममाथि प्रश्‍न उठाउन सक्दैन भनेर बताउनुभयो

यहोवासित असीमित स्वतन्त्रता भए तापनि उहाँले कस्ता कुराहरू कहिल्यै गर्नुहुन्‍न?

व्य ३२:४; अयु ३४:१०; ति १:२

रोमी ९:१४ पनि हेर्नुहोस्‌

हाम्रो स्वतन्त्रता किन सीमित छ?

उत्प १:२८; रोमी १३:१, ५, ७; १को ११:३; हिब्रू १३:१७

ख्रिष्टियनहरू किन कहिलेकाहीँ अरूको हितको कारण आफ्नो स्वतन्त्रता प्रयोग नगर्ने छनौट गर्छन्‌?

मत्ति ७:१२; १को ८:१३

यहोवाका सेवकहरू अरूभन्दा केही हदसम्म स्वतन्त्र छन्‌ भनेर हामी किन भन्‍न सक्छौँ?

युह ८:३१, ३२; २को ३:१७

गला २:४; ४:२५, २६; ५:१ पनि हेर्नुहोस्‌

यहोवाको सेवा गर्ने मानिसहरू किन आनन्दित छन्‌?

भज ४०:८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १८:३; हिब्रू ११:८-१०​—अब्राहामले यहोवाबाट पाएको आशाको कारण उहाँको सेवा गरिरहन सके

    • हिब्रू ११:२४-२६​—भविष्यवक्‍ता मोसाले यहोवाको सेवा गरेकोले सुखी जीवन, स्वतन्त्रता र भविष्यको आशा पाए

यहोवा हामीलाई केको दासत्वबाट छुटकारा दिनुहुन्छ?

रोमी ६:१६-१८, २२; ८:२

ख्रिष्टियनहरू कसरी आफ्नो स्वतन्त्रताको सदुपयोग गर्न सक्छन्‌?

गला ५:१३; १प २:१६

प्रेमले ख्रिष्टियनहरूलाई कस्तो अवस्थामा आफ्नो स्वतन्त्रता त्याग्न उत्प्रेरित गर्छ?

१को ९:१९; १०:२३, २४, ३२, ३३; १३:४, ५

हाम्रो सन्देशले मानिसहरूलाई कसरी स्वतन्त्र बनाउँछ?

लुका ४:१८; युह ८:३२, ३६

बाइबलले भविष्यमा पाइने कस्तो स्वतन्त्रताबारे बताउँछ?

रोमी ८:२१; प्रका २१:३, ४

मनपरी गर्ने मानिसहरू कसरी दास बनिरहेका हुन्छन्‌?

युह ८:३४; २प २:१८-२०

सबै मानिस यहोवाको नजरमा बराबर छन्‌ भनेर कुन कुराले देखाउँछ?

१को ७:२२; गला ३:२८; कल ३:१०, ११

१को १२:१३ पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने