प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ५४
  • झूट बोल्नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • झूट बोल्नु
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ५४

झूट बोल्नु

आफ्नो वाचा पूरा नगर्ने व्यक्‍तिलाई यहोवा कुन नजरले हेर्नुहुन्छ?

रोमी १:३१, ३२

भज १५:४; मत्ति ५:३७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ ९:२७, २८, ३४, ३५​—फारोले परमेश्‍वरका सेवकहरूलाई मिश्रबाट जाने अनुमति दिए तर तिनले आफ्नो वाचा पूरा गरेनन्‌

    • इज १७:११-१५, १९, २०​—राजा सिदकियाहले बेबिलोनका राजासित गरेको वाचा र करार तोडेकोले यहोवाबाट सजाय पाए

    • प्रे ५:१-१०​—हननिया र सफिराले आफ्नो जग्गा बेचेर आएको सबै रकम मण्डलीलाई दिएका हौँ भनेर झूट बोले

यहोवा अरूको निन्दा गर्ने व्यक्‍तिलाई कस्तो ठान्‍नुहुन्छ?

भज १५:१-३; हित ६:१६-१९; १६:२८; कल ३:९

हित ११:१३; १ति ३:११ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स १६:१-४; १९:२४-३०​—सिबाले आफ्ना मालिक मपिबोसेतको निन्दा गरे

    • प्रका १२:९, १०​—दियाबलले बारम्बार परमेश्‍वरका सेवकहरूलाई दोष लगाएर तिनीहरूको निन्दा गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने