प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ७१-७३
  • पाप

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाप
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ७१-७३

पाप

पाप के हो र हामी सबै यसबाट किन अछुतो छैनौँ?

भज ५१:५; रोमी ३:२३; ५:१२; ६:२३; १यु ३:४; ५:१७

हामी पापी झुकावविरुद्ध लड्‌न सक्छौँ भनेर बाइबलले कसरी आश्‍वस्त पार्छ?

रोमी ६:१२-१४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २स ११:२-५, १४, १५, २६, २७; १२:१-१३​—राजा दाउदले गम्भीर पाप गरे, कडा अनुशासन पाए अनि आफ्नो कामद्वारा पश्‍चात्ताप गरेको देखाए

    • रोमी ७:१५-२४​—विश्‍वास र परमेश्‍वरप्रति भक्‍ति देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसालेका प्रेषित पावलले आफ्नो पापी झुकावविरुद्ध लड्‌नुपरेको कुरा बताए

धेरैजसो मानिसले किन पाप गर्छन्‌?

प्रे ३:१७; १७:२९, ३०; १ति १:१३; १प १:१४

गन १५:२७-२९ पनि हेर्नुहोस्‌

जानाजानी पाप गरिरहनु किन खतरनाक छ?

हिब्रू १०:२६, २७; १यु ३:४, ८, ९

गन १५:३०; रोमी १:२८-३२; १ति ५:२० पनि हेर्नुहोस्‌

सैतानले परमेश्‍वरका सेवकहरूलाई पापमा फसाउन कस्तो पासो थाप्छ?

हित १:१०, ११, १५; मत्ति ५:२८; या १:१४, १५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३:१-६​—सैतानले सर्प चलाएर हव्वालाई आफ्नो स्वार्थी इच्छा पूरा गर्ने प्रलोभनमा पाऱ्‍यो अनि यहोवामाथि शङ्‌का गर्न उक्सायो

    • हित ७:६-१०, २१-२३​—राजा सुलेमानले एक जना मूर्ख युवक कसरी वेश्‍याको पासोमा पर्छ भनेर लेखे

हामी कसरी सैतानको प्रलोभनलाई तिरस्कार गर्न सक्छौँ?

एफि ४:२७; ६:१०-१८; या ४:७, ८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हित ५:१-१४​—राजा सुलेमानले अवैध यौनसम्बन्ध राख्ने प्रलोभनमा किन पर्नु हुँदैन र त्यस्तो प्रलोभनमा पर्नदेखि कसरी जोगिन सकिन्छ भन्‍नेबारे बुबाले जस्तै मायालु सल्लाह दिए

    • मत्ति ४:१-११​—येसुले परमेश्‍वरको वचनमाथि भर परेर सैतानका धूर्त प्रलोभनहरूलाई तिरस्कार गर्नुभयो अनि हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभयो

ख्रिष्टियनहरू अलग रहनुपर्ने केही गम्भीर पाप के-के हुन्‌?

“गलत काम” हेर्नुहोस्‌

पाप स्विकार्नु

हामीले किन आफ्नो पाप लुकाउनु हुँदैन?

हित २८:१३; रोमी १४:१२; १ति ५:२४; हिब्रू ४:१३

हामीले कोसामु आफ्नो पाप स्विकार्नुपर्छ?

भज ३२:५; मत्ति ६:९-१४

यहोवासामु जान हाम्रो निम्ति कसले “मदतगार”-को काम गर्नुहुन्छ?

१यु २:१; रोमी ५:१, २; ८:३४; एफि २:१३, १८; ५:१, २; हिब्रू ७:२५

कुनै व्यक्‍तिले पापको पश्‍चात्ताप गरेको कसरी देखाउन सक्छन्‌?

प्रे २६:२०; या ४:८-१०

“पश्‍चात्ताप” पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ २२:१-१२​—मोसाको व्यवस्थाअनुसार चोरले आफूले चोरेको कुराको क्षतिपूर्ति दिनुपर्थ्यो

    • लुका १९:८, ९​—कर उठाउने मानिसहरूका हाकिम जक्कैले आफ्नो जीवनशैली परिवर्तन गरेर अनि आफूले लुटेका मानिसहरूलाई पैसा फिर्ता गरेर पश्‍चात्ताप गरेको देखाए

यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौँ?

“क्षमा” हेर्नुहोस्‌

कसैले गम्भीर पाप गर्दा तिनलाई मदत गर्न र मण्डलीलाई जोगाउन यहोवाले कस्तो प्रबन्ध मिलाउनुभएको छ?

या ५:१४, १५

प्रे २०:२८; गला ६:१ पनि हेर्नुहोस्‌

कसैले गम्भीर पाप गर्दा तिनको परिवार वा मण्डलीलाई कस्तो असर पर्न सक्छ?

हिब्रू १२:१५, १६

व्य २९:१८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यहो ७:१-१३, २०-२६​—आकानले गम्भीर पाप गरेर अनि त्यसलाई ढाकछोप गरेर पूरै इस्राएली समुदायमाथि विपत्ति ल्याए

    • योना १:१-१६​—भविष्यवक्‍ता योनाले यहोवाको विद्रोह गरेकोले जहाजमा हुने सबैको ज्यान जोखिममा पऱ्‍यो

    • १को ५:१-७​—प्रेषित पावलले कोरिन्थ मण्डलीलाई असर गरिरहेको एउटा गम्भीर पापको पर्दाफास गरिदिए

अनुशासन पाउने डरले गर्दा हामी एल्डरहरूसित मदत माग्नदेखि किन पछि हट्‌नु हुँदैन?

हित ३:११, १२; हिब्रू १२:५-७, ११; या ५:१४, १५

विगतमा गरेको पापको कारण दुःखित भएर बस्नुको साटो परमेश्‍वरले क्षमा दिइसक्नुभयो भन्‍ने कुरामा किन विश्‍वस्त हुनुपर्छ?

“क्षमा” हेर्नुहोस्‌

हामीले कसैको गम्भीर पापबारे थाह पायौँ भने तिनले त्यसबारे मण्डलीका एल्डरहरूलाई बताएका छन्‌ कि छैनन्‌ भन्‍ने कुरा किन पक्का गर्नुपर्छ?

लेवी ५:१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • व्य १३:६-९; २१:१८-२०​—मोसाको व्यवस्थाअनुसार कसैले आफ्नो परिवारको कुनै सदस्य वा आफूले माया गरेको व्यक्‍तिले गम्भीर पाप गरेको थाह पायो भने त्यसबारे नाइकेहरूलाई बताउनुपर्थ्यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने