प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. १७-१८
  • अविवाहित अवस्था

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अविवाहित अवस्था
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. १७-१८

अविवाहित अवस्था

अविवाहित अवस्थालाई किन वरदान भन्‍न सकिन्छ?

मत्ति १९:१०-१२; १को ७:७, ३७, ३८

अविवाहित भाइबहिनीलाई किन विवाह गर्न दबाब दिनु हुँदैन?

१को ७:२८, ३२-३५; १थि ४:११

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • रोमी १४:१०-१२​—प्रेषित पावलले भाइबहिनीको न्याय गर्नु किन गलत हो भनेर बताए

    • १को ९:३-५​—प्रेषित पावलसित विवाह गर्ने अधिकार थियो तर तिनी अविवाहित रहेकोले यहोवाको सेवामा अझ धेरै गर्न सके

के अविवाहितहरूले आनन्दित हुन विवाह गर्नै पर्छ भन्‍ने सोचाइ राख्नु हुन्छ?

१को ७:८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • न्या ११:३०-४०​—यिप्तहकी छोरी अविवाहित रहिन्‌ र अर्थपूर्ण जीवन बिताइन्‌

    • प्रे २०:३५​—येसुका शब्दहरूबाट उहाँ अविवाहित हुनुभए तापनि आनन्दित हुनुहुन्थ्यो भनेर बुझ्न सक्छौँ किनकि उहाँ अरूलाई दिने गर्नुहुन्थ्यो

    • १थि १:२-९; २:१२​—प्रेषित पावल अविवाहित भए तापनि साक्षीकार्यमा भाग लिएकोले आनन्दित र सन्तुष्ट थिए

अविवाहित भाइबहिनीले किन यहोवाका अरू सेवकले जस्तै स्वच्छ नैतिक आचरण कायम राख्नुपर्छ?

१को ६:१८; गला ५:१९-२१; एफि ५:३, ४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हित ७:७-२३​—राजा सुलेमानले एक युवक वेश्‍याको बहकाउमा परेर दुःखद नतिजा भोग्नुपरेको कुरा बताए

    • श्रेष्ठ ४:१२; ८:८-१०​—सुलम्मेनी युवतीले पवित्र आचरण कायम राखेकीले तिनको प्रशंसा गरिएको छ

अविवाहित भाइबहिनीले विवाह गर्नेबारे कहिले सोच्नु बुद्धिमानी हो?

१को ७:९, ३६

१थि ४:४, ५ पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने