प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wfg पृ. २
  • परिचय र विषयवस्तु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचय र विषयवस्तु
  • बुद्धिले भरिएका सल्लाहहरू
बुद्धिले भरिएका सल्लाहहरू
wfg पृ. २

परिचय र विषयवस्तु

लगभग २,००० वर्षअघि इस्राएलमा येसु ख्रिष्ट नामका एक जना महान्‌ शिक्षक हुनुहुन्थ्यो। उहाँले गालिल समुद्रको किनारामा अवस्थित कफर्नहुम सहरनजिकैको डाँडामा एउटा भाषण दिनुभएको थियो। त्यस भाषणमा हामीलाई आनन्दित हुन मदत गर्ने बुद्धिमानी सल्लाहहरू पाउँछौँ। त्यो भाषण डाँडाको उपदेश भनेर पनि चिनिन्छ, जुन मत्तिको किताबको अध्याय ५ देखि ७ मा पाइन्छ। यस पुस्तिकामा उद्धरण गरिएका ती सल्लाहहरूबाट तपाईँ निकै लाभ उठाउन सक्नुहुन्छ।

  • अध्याय ५

    • येसु डाँडामा बसेर सिकाउन थाल्नुहुन्छ (१, २)

    • आनन्दित बनाउने नौ वटा कुरा (३-१२)

    • नुन र ज्योति (१३-१६)

    • येसु व्यवस्था पूरा गर्न आउनुभयो (१७-२०)

    • यी विषयमा सल्लाह: रिस (२१-२६), व्यभिचार (२७-३०), सम्बन्धविच्छेद (३१, ३२), कसम (३३-३७), बदला (३८-४२), शत्रुलाई प्रेम (४३-४८)

  • अध्याय ६

    • धर्मकर्म गरेको ढोँग नगर्नू (१-४)

    • प्रार्थना कसरी गर्ने (५-१५)

      • नमुना प्रार्थना (९-१३)

    • उपवास (१६-१८)

    • पृथ्वीमा र स्वर्गमा धनसम्पत्ति (१९-२४)

    • चिन्ता गर्न छोडिहाल (२५-३४)

      • राज्यलाई पहिलो स्थान दिइरहो (३३)

  • अध्याय ७

    • अरूको न्याय गर्न छोडिहाल (१-६)

    • मागिरहो, खोजिरहो, ढकढक्याइरहो (७-११)

    • सुनौलो नियम (१२)

    • साँघुरो ढोका (१३, १४)

    • तिनीहरूका फलबाटै चिन्‍नेछौ (१५-२३)

    • चट्टानमाथि बनाइएको घर, बालुवामाथि बनाइएको घर (२४-२७)

    • येसुको शिक्षा सुनेर भीड छक्क पर्छ (२८, २९)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने