दोस्रो दिन
“सबैसित धीरजी होओ”—१ थिस्सलोनिकी ५:१४
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. ५८ र प्रार्थना
९:४० गोष्ठी: ‘हामी धीरज देखाएर आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ’
• साक्षीकार्यमा भाग लिँदा (प्रेषित २६:२९; २ कोरिन्थी ६:४, ६)
• बाइबल विद्यार्थीहरूलाई सिकाउँदा (युहन्ना १६:१२)
• एकअर्कालाई प्रोत्साहन दिँदा (१ थिस्सलोनिकी ५:११)
• एल्डरको रूपमा सेवा गर्दा (२ तिमोथि ४:२)
१०:३० तिमीहरू जसलाई धीरज देखाइएको छ, तिमीहरू पनि धीरज देखाओ! (मत्ति ७:१, २; १८:२३-३५)
१०:५० गीत न. १३८ र घोषणाहरू
११:०० गोष्ठी: ‘धीरज धरेर प्रेम देखाउँदै एकअर्कालाई सहनुहोस्’
• बेग्लै आस्था भएका परिवारका सदस्यहरू (कलस्सी ४:६)
• तपाईँको जीवनसाथी (हितोपदेश १९:११)
• तपाईँका छोराछोरी (२ तिमोथि ३:१४)
• परिवारका अशक्त वा वृद्ध सदस्यहरू (हिब्रू १३:१६)
११:४५ बप्तिस्मा: यहोवाको धीरज हाम्रो लागि उद्धार पाउने मौका हो! (२ पत्रुस ३:१३-१५)
१२:१५ गीत न. ७५ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. १०६
१:५० आफ्नो इच्छा तुरुन्तै पूरा गर्ने पासोदेखि किन जोगिनुपर्छ? (१ थिस्सलोनिकी ४:३-५; १ युहन्ना २:१७)
२:१५ गोष्ठी: “अहङ्कारी हुनुभन्दा धैर्य गर्नु बेस हो”
• हाबिलको अनुकरण गर्नुहोस्, आदमको होइन (उपदेशक ७:८)
• याकुबको अनुकरण गर्नुहोस्, एसावको होइन (हिब्रू १२:१६)
• मोसाको अनुकरण गर्नुहोस्, कोरहको होइन (गन्ती १६:९, १०)
• समुएलको अनुकरण गर्नुहोस्, साउलको होइन (१ समुएल १५:२२)
• जोनाथनको अनुकरण गर्नुहोस्, अब्सालोमको होइन (१ समुएल २३:१६-१८)
३:१५ गीत न. ८७ र घोषणाहरू
३:२५ भिडियो नाटक: “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ”—भाग १ (भजन ३७:५)
३:५५ ‘अरूले खेदो गर्दा हामी धैर्य गर्दै सहन्छौँ’ (१ कोरिन्थी ४:१२; रोमी १२:१४, २१)
४:३० गीत न. ७९ र समापन प्रार्थना