तपाईंकहाँ पनि कोही आएको के तपाईं मन पराउनु हुनेछ?
दुःखै दुःखले भरिएको यस संसारमा पनि परमेश्वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य, र मानवजातिका निम्ति उहाँको उद्देश्य जानेर तपाईंले आनन्द पाउन सक्नु हुनेछ। यस विषयमा अझ बढी जानकारी जान्न चाहनु हुन्छ वा कोही तपाईंको घरैमा आएर निश्शुल्क बाइबल अध्ययन गरेको चाहनु हुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २-मा दिइएको तपाईंलाई सुविधापर्ने कुनै पनि ठेगानामा लेखिपठाउनु होस्।