तपाईंकहाँ पनि कोही आएको के तपाईं मन पराउनु हुन्छ?
दुःखै दुःखले भरिएको यस संसारमा पनि परमेश्वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य, र मानवजातिका निम्ति उहाँको उद्देश्य जानेर तपाईं आनन्द पाउन सक्नु हुन्छ। यस विषयमा अझ बढी जानकारी वा कोही तपाईंको घरमा आएर निश्शुल्क बाइबल अध्ययन गरेको चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २-मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै पनि ठेगानामा लेखिपठाउनु होस्।