प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१ पृ. ३२
  • तपाईंलाई हार्दिक स्वागत छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंलाई हार्दिक स्वागत छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१ पृ. ३२

तपाईंलाई हार्दिक स्वागत छ

महान्‌ पुरुष येशू ख्रीष्टको मृत्यु १,९०० वर्षअघि भएको थियो। यो मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना हो। त्यसले प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन प्राप्त गर्ने मौका प्रदान गऱ्‍यो। एउटा साधारण समारोहबीच येशूले अखमिरी रोटी र दाखमद्यलाई आफ्नो प्रेमपूर्ण मानव बलिदानको प्रतीकको रूपमा चलाउनुभयो। त्यसपछि आफ्ना चेलाहरूलाई उहाँले यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) यो महत्त्वपूर्ण घटनालाई के तपाईं सम्झनुहुनेछ? यस स्मरणार्थ उत्सवमा भाग लिन यहोवाका साक्षीहरू तपाईंलाई न्यानो स्वागत गर्छन्‌। बाइबलको चन्द्र पात्रोअनुसार नीसान १४ का दिनमा सूर्यास्तपछि यो उत्सव मनाइनेछ। आफूलाई नजीक पर्ने राज्य भवनमा तपाईं उपस्थित हुन सक्नुहुन्छ। निश्‍चित समय र ठाउँको लागि स्थानीय यहोवाका साक्षीहरूसँग सम्पर्क राख्नुहोस्‌। सन्‌ १९९५ मा उक्‍त उत्सव शुक्रबार, अप्रिल १४ तारिखका दिन मनाइनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने