प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ४/१ पृ. ३२
  • यस्तो दृश्‍य हेर्नै नपर्ने समय आउला र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यस्तो दृश्‍य हेर्नै नपर्ने समय आउला र?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ४/१ पृ. ३२

यस्तो दृश्‍य हेर्नै नपर्ने समय आउला र?

आजकल जताततै तनाउ, द्वन्द्व र युद्धका जीवन्त दृश्‍यहरू देख्छौं। तर यो पत्रिकाको उद्देश्‍य तपाईंलाई अझै नराम्रा खबरहरू बताउनु होइन। यसको विपरीत यो विशेषांकले तपाईंलाई कम्तीमा दुइटा सान्त्वनादायी सत्यबारे जानकारी दिनेछ। पहिलो हो, हाम्रो समयमा हुने यस्ता अत्यन्त अशुभ समाचारहरूबारे वास्तवमा बाइबलले धेरैअघि नै भविष्यवाणी गर्नु र दोस्रो चाहिं, भविष्यवाणीले भरिएको यो पुस्तकले यहाँ देखाइएजस्तै दृश्‍य बिगतको कुरा हुनेछ भनेर बताउनु। फेरि युद्धहरू हुनेछैनन्‌। बम वर्षा हुनेछैनन्‌, लुकेर गोली हानिनेछैनन्‌, कतै बारुद बिछ्याइएका हुनेछैनन्‌, आतंकवादीहरू हुनेछैनन्‌। कतै फेरि दुःखले आकुलव्याकुल अनाथहरू हुनेछैनन्‌, न घरबारविहीन शरणार्थीहरू नै हुनेछन्‌। बरु साँचो शान्ति संसारभरि छाउनेछ। के तपाईं त्यस्तो समयमा बस्न रुचाउनुहुन्छ? उसोभए, त्यसबारे बाइबलले के भन्छ, त्यो जाँच्न हामी तपाईंलाई आग्रह गर्छौं। तपाईंले सोच्नुभएभन्दा धेरै सान्त्वना बाइबलमा पाउन सक्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने