प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ४/१ पृ. ३२
  • तपाईंले छुटाउन नहुने अवसर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले छुटाउन नहुने अवसर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ४/१ पृ. ३२

तपाईंले छुटाउन नहुने अवसर

“हरेक असल दान र हरेक उत्तम वरदान” हाम्रो स्वर्गमा हुनुहुने पिताबाटै आउँछ।—याकूब १:१७.

परमेश्‍वरले पतित मानिसजातिको निवारणका लागि दिनुभएको सबैभन्दा अमूल्य वरदान उहाँको प्रिय पुत्र, येशू ख्रीष्ट हुनुहुन्छ। हाम्रो मुक्‍तिदाता येशूको मृत्युद्वारा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन प्राप्त गर्न सम्भव भएको छ। त्यसैले, लूका २२:१९ मा हामीलाई उहाँको मृत्युको सम्झना गरिरहने आज्ञा दिइएको छ।

यहोवाका साक्षीहरू तपाईंलाई येशूको यो आज्ञा पालन गर्न हार्दिक स्वागत गर्छन्‌। यस वार्षिक समारोह, बाइबलको चन्द्र पात्रोअनुसार नीसान १४ अर्थात्‌ आइतबार, अप्रिल ८, २००१ को सूर्यास्तपछि मनाइनेछ। यो दिन नबिर्सन कतै लेखेर राख्नुहोस्‌। यो निमन्त्रणा दिने व्यक्‍तिले तपाईंलाई निश्‍चित समय र ठाउँ बताउनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने