प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ४/१ पृ. ३२
  • बुधबार, अप्रिल १२ तारिख भेटौं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुधबार, अप्रिल १२ तारिख भेटौं!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ४/१ पृ. ३२

बुधबार, अप्रिल १२ तारिख भेटौं!

बिर्सन नहुने साँझ

आफ्नो मृत्युको अघिल्लो रात येशू ख्रीष्टले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुभयो। खमिर नहालेको रोटी र दाखमद्यलाई प्रतीकको रूपमा चलाउँदै येशूले यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्ने गर।”—लूका २२:१९.

येशूको आज्ञाअनुसार यस वार्षिक उत्सवमा भाग लिन यहोवाका साक्षीहरू तपाईंलाई हार्दिक निमन्त्रणा दिन्छन्‌। भेला हुने ठाउँ, दिन र समयको लागि कृपया यहोवाका साक्षीहरूलाई सोध्नुहोस्‌ अथवा यो पर्चाको पछाडि हेर्नुहोस्‌। (w06 3/15)

www.watchtower.org

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने