विषयसूची
जुलाई-सेप्टेम्बर २०११
वैवाहिक सम्बन्धलाई कसरी स्थायी बनाउने?
आवरण लेख
३ वैवाहिक सम्बन्ध किन बिग्रँदै छ?
४ साधारणतया गरिने गुनासाहरूको समाधान
• “हामी एक-अर्काबाट टाढिंदै छौं।”
• “मैले यस सम्बन्धबाट जे आशा गरेको थिएँ, त्यो पाउन छोडें।”
• “मेरो श्रीमान्ले (श्रीमतीले) आफूले गर्नुपर्ने काम पनि गर्नुहुन्न (गर्दिनन्)।”
• “मेरी श्रीमती मेरो अधीनमा बस्दिनन्।”
• “मेरो श्रीमान्ले अगुवाइ लिनुहुन्न।”
• “मेरो श्रीमान्को (श्रीमतीको) रिसउठ्दो बानी अब म सहन सक्दिनँ।”
नियमित स्तम्भ
१० परमेश्वरको नजिक हुनुहोस्—“तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो”
१४ पवित्र शास्त्रबाट सिक्नुहोस्—साँचो भगवान्बाट किन सिक्नुपर्छ?
१६ तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्—तिनले निराशाको बाबजुद धैर्य गरे
२१ हाम्रा पाठकहरू सोध्छन् . . .
२२ पवित्र शास्त्रबाट सिक्नुहोस्—साँचो भगवान् को हुनुहुन्छ?
२४ परमेश्वरको नजिक हुनुहोस्—“तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे”
२५ परिवार आनन्दमय बनाउने तरिकाहरू—तपाईंका छोराछोरीको मनमा नैतिक मूल्यमान्यता ठप्प बसालिदिनुहोस्
२८ पवित्र शास्त्रबाट सिक्नुहोस्—येशू ख्रीष्ट को हुनुहुन्छ?
साथै यस अंकमा
११ आदम र हव्वाले पाप गर्नेछन् भनेर परमेश्वरलाई पहिल्यै थाह थियो?
३० के बाइबलले जूवा खेल्नुलाई समर्थन गर्छ?