प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 मार्च पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 मार्च पृ. २

विषयसूची

मे २-८, २०१६ को हप्ता

३ जवानहरू हो—के तपाईं बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

मे ९-१५, २०१६ को हप्ता

८ जवानहरू हो—तपाईं बप्तिस्माको लागि कसरी तयारी गर्न सक्नुहुन्छ?

हरेक वर्ष करिब साढे २ लाख मानिसहरूले बप्तिस्मा गर्छन्‌ अनि यहोवाको सेवक भएकोले हामी यो कुरामा खुसी छौं। बप्तिस्माको यो महत्त्वपूर्ण कदम चाल्नेहरूमध्ये धेरैजसो त जवानहरू हुन्‌, अझ कोही-कोही त किशोरावस्थामा समेत पुगेका हुँदैनन्‌। यहोवाको पक्ष लिन आफू तयार भएको कुरा बुझ्न तिनीहरूलाई केले मदत गर्छ? बप्तिस्माको तयारी गर्न तिनीहरूले के गर्न सक्छन्‌? यी प्रश्‍नहरूको जवाफ हामी यी दुई लेखमा पाउनेछौं।

मे १६-२२, २०१६ को हप्ता

१३ एकताका लागि हातमा हात मिलाएर अघि बढौं

आपसमा मिलेर काम गर्दा अनि एक-अर्कालाई साथ दिंदा यहोवाले हाम्रो काममा आशिष्‌ दिनुहुन्छ। यो लेखले हामीलाई प्रचारमा, मण्डलीमा अनि परिवारमा कसरी हातेमालो गर्दै काम गर्न सकिन्छ, त्यस विषयमा मदतकारी सल्लाह दिनेछ।

मे २३-२९, २०१६ को हप्ता

१८ यहोवाले आफ्ना मानिसहरूलाई जीवनको मार्गतर्फ डोऱ्‍याउनुहुन्छ

यहोवा आफ्ना मानिसहरूलाई सधैं भरपर्दो डोऱ्‍याइ दिनुहुन्छ। बदलिंदो परिस्थिति सँगसँगै उहाँले कसरी आफ्नो डोऱ्‍याउने तरिकामा छाँटकाँट गर्नुहुन्छ, यस लेखमा छलफल गरिनेछ। अनि यहोवाको डोऱ्‍याइअनुसार चलिरहेका छौं भनेर कसरी देखाउन सक्छौं, त्यो पनि छलफल गर्नेछौं।

२३ आफ्नै मण्डलीमा केही गर्न सक्नुहुन्छ कि?

२६ भविष्यवक्‍ताहरूको मनोवृत्ति अनुकरण गर्नुहोस्‌

२९ पाठकहरूको प्रश्‍न

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने