प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जून पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जून पृ. २

विषयसूची

३ यहोवा तपाईंको “ख्याल राख्नुहुन्छ”

अगस्त १-७, २०१६ को हप्ता

६ महान्‌ कुमाले यहोवाको कदर गर्नुहोस्‌

अगस्त ८-१४, २०१६ को हप्ता

११ के तपाईं महान्‌ कुमाले यहोवाबाट आकार पाउन तयार हुनुहुन्छ?

कुमालेको काम भनेको एउटा कला हो; यस पेसामा लाग्ने व्यक्‍तिले माटोलाई आफूले चाहेजस्तो आकार दिन्छन्‌। यी दुई लेखमा महान्‌ ‘कुमालेको’ रूपमा यहोवाले आफ्नो भूमिका कसरी पूरा गर्नुहुन्छ र उहाँको हातमा नरम माटोजस्तै बनिरहन हामीले के गर्नुपर्छ, त्यस विषयमा छलफल गर्नेछौं।

१६ पाठकहरूको प्रश्‍न

अगस्त १५-२१, २०१६ को हप्ता

१८ “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ”

यहोवा कुन अर्थमा “एउटै” परमेश्‍वर हुनुहुन्छ? यो कुराले उहाँसितको र सङ्‌गी उपासकहरूसितको हाम्रो सम्बन्धलाई कस्तो असर पार्छ? अहिलेको संसार विभिन्‍न जातजाति अनि संस्कृतिका मानिसहरूले भरिएको छ। त्यसैले यहोवालाई “हाम्रा परमेश्‍वरको” रूपमा उपासना गर्ने हो भने हामीले उहाँको इच्छा बुझ्नै पर्छ।

अगस्त २२-२८, २०१६ को हप्ता

२३ अरूको कमजोरीले गर्दा ठक्कर नखानुहोस्‌

सबै मानिसले गल्ती गर्छन्‌ र अरूको चित्त दुखाउँछन्‌। अरूको बोली र कामले चित्त दुख्दा के गर्नुपर्छ, त्यस विषयमा बुझ्न बाइबलमा दिइएका कस्ता उदाहरणहरूले हामीलाई मदत गर्छ?

२८ ईश्‍वरीय गुण—हिराभन्दा पनि किम्मती!

३२ के तपाईंलाई सम्झना छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने